२४ वैशाख २०८१, सोमबार

डेढ लाख रुपैयाँ घुससहित इन्जिनियर पक्राउ

  • २८ चैत २०८०, बुधबार
Image

२०८० चैत २८ बुधवार

काठमाडौं- पोखराका एक इन्जिनियर घुससहित पक्राउ परेका छन् पोखरा महानगरपालिकाका इन्जिनियर उषाकिरण रोकायालाई  अख्तियारले घुससहित पक्राउ गरेको हो

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले महानगरमा कार्यरत इन्जिनियर रोकायालाई पोखरा ५ पस्र्याङबाट डेढ लाख रुपैयाँ घुससहित राति पक्राउ गरेको अख्तियार पोखराका प्रमुख आसमान तामाङले पुष्टि गरे। 

उनले भने, घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने क्रममा घुस लिइएको रहेछ,’ ‘उहाँ हाम्रो नियन्त्रणमा हुनुहुन्छ । प्रक्रिया पूरा हुँदैछ ।

सेवाग्राही पोखर वडा नम्बर १० का हुन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर