१० असार २०८१, आइतबार

बन्दै गरेको सिंहदरबारको पश्चिमतर्फको भवनको प्रधान मन्त्री र सहरी बिकास मन्त्री द्वारा निरिक्षण

  • ७ भदौ २०८०, बिहिबार
Image
फोटो-प्रदिप राज वन्त

काठमाडौँ , ७ भदौ :  भूकम्पबाट क्षतिग्रस्त बनेको सिंहदरबारको पश्चिमतर्फको भवनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहरी बिकास मन्त्री सिता गुरुङ्गले संयुत्त निरीक्षण गरेका छन्  ।


आज दिउँसो उहाँले निर्माणमा संलग्न कम्पनीसँग छलफल गर्दै पुनःनिर्माण सम्पन्नपश्चात देखिने बाहिरी र भित्री कक्षको ‘थ्रिडी एनिमेसन’को अवलोकन पनि गरेका थिए ।


उनले इन्जिनियर, प्राविधिक र पुनःनिर्माण कार्यमा संलग्न सबैलाई धन्यवाद दिएका थियो ।





प्रतिक्रिया

सम्बन्धित खवर