३१ असार २०८१, आइतबार

कागेश्वरी मनोहराका मेयर कार्कीले गरे रानीधाराको उद्घाटन

  • २५ जेठ २०८०, बिहिबार
Image

काठमाडौं- कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले पुन: निर्मित ऐतिहासिक रानीधाराको उद्घाटन गरेको छन्। बिहीबार एक कार्यक्रमकाबीच मेयर कार्कीले उक्त रानीधाराको उद्घाटन गरेका हुन्। कागेश्वरी मोनोहरा-७ मा रानीधाराको पुन: निर्माण गरिएको हो।



प्रतिक्रिया

सम्बन्धित खवर