काठमाडौं- जनता समाजवादी पार्टी, नेपालले जेठ १४ गते (आइतबार) केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।
विधान अधिवेशन, समसामयिक राजनीति लगायतका कार्यसूचीमा छलफल गर्न बैठक बोलाइएको जसपा केन्द्रीय कार्यालयले जनाएको छ। पार्टी कार्यालयमा बस्ने बैठक दिउँसो १ बजे सुरु हुने छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation