८ कार्तिक २०८३, शनिबार

कांग्रेसको किसान महासंघमा १७ सदस्य मनोनित

  • १४ चैत २०७९, मङ्गलबार
Image

काठमाडौं- नेपाली कांग्रेसनिकटक किसान महासंघमा १७ सदस्यीय केन्द्रीय तदर्थ समिति मनोनित गरिएको छ। कांग्रेस सभापति शेरबहादर देउवाले गणेशचन्द्र तिमल्सिनाको अध्यक्षतामा गठित १७ सदस्य मनोनित गरेका हुन्।

देउवाले विभिन्न १७ सदस्य मनोनित गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

यी हुन् मनोनित भएका १७ सदस्य 

 १ आदर्श विक्रम कार्की, काठमाडौं

२ महेन्द्रभक्त अधिकारी, नवलपुर

३ प्रभात आले, तनहँ

४ नम्रता बराल, कास्की

५ प्रेमबहादुर घले, सुर्खेत

६ ईश्वर गिरी, काठमाण्डौ

७ डा। जितु उपाध्याय, कैलाली

८ भवानी कोइराला, सर्लाही

९ विश्वराज घिमिरे, पर्सा

१० डा. धिरेन्द्र साह, महोत्तरी

११ कालु मेचे, झापा

१२ जनार्दन अर्याल, गोरखा

१३ विवेकानन्द झा, सप्तरी

१४ ऋचा लुईटेल, बाँके

१५ रमेश रावल, डडेल्धुरा

१६ मनोज थापा, काठमाडौं

१७  विश्वनाथ दाहाल, काठमाडौं

प्रतिक्रिया

सम्बन्धित खवर