१८ चैत २०७९, शनिबार

स्ववियु निर्वाचन : मतदानको समय अपराह्न ४ बजेसम्म

  • ५ चैत २०७९, आइतबार
Image

काठमाडौं- स्वतन्त्र बिद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ। त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बधन प्राप्त कलेजमा आज नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको हो।

काठमाडौं  उपत्यकासहित देशैभरीका क्याम्पसमा बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान हुने छ। 

पहिलोपटक स्ववियु नेतृत्व मिश्रित निर्वाचन प्रणालीमार्फत आउने छन्। जसअनुसार अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएर नेतृत्वमा पुग्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर