७ वैशाख २०८१, शुक्रबार

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

  • ५ चैत २०७९, आइतबार
Image

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दै छ।

काठमाडौंको वसुन्धरास्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बैठक बस्ने पार्टीका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न बैठक बस्न लागेको उनले बताए। आज प्रतिनिधिसभाको बैठक बस्दै छ। त्यसअघि पार्टीको बैठक बस्न लागेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर