३१ असार २०८१, आइतबार

एमाले प्रमुख सचेतकमा पदम गिरी

  • २८ फागुन २०७९, आइतबार
Image

काठमाडौं- नेकपा एमालेले सांसद पदम गिरीलाई पार्टीको प्रमुख सचेतक बनाएको छ। एमाले संसदीय दलका नेताका नेता केपी शर्मा ओलीले गिरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन्।

पर्वतबाट लगातार दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित गिरी पुष्पकमल दाहाल 'प्रचण्ड' को नेत‌ृत्वको मन्त्रिपरिषद्मा स्वास्थ्य तथा जनसंख्यामन्त्री थिए। 



प्रतिक्रिया

सम्बन्धित खवर