७ वैशाख २०८१, शुक्रबार

जसपाले आज उपराष्ट्रपतिका विषयमा छलफल गर्ने

  • २५ फागुन २०७९, बिहिबार
Image

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आज दिउँसोका लागि बोलाइएको छ।

पार्टी कार्यालय बालकुमारीमा दिउँसो ३ बजे सुरु हुने बैठकमा उपराष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल हुने छ।

यसका साथै अन्य समसामयिक विषयमा छलफल हुने जसपा प्रचार विभागले जनाएको छ। आज राष्ट्रपतिको निर्वाचन पनि हुँदैछ।

प्रतिक्रिया

सम्बन्धित खवर