२३ वैशाख २०८१, आइतबार

गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाइने

  • २९ माघ २०७९, आइतबार
Image

काठमाडौं- सरकारले कैलालीस्थित गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने तयारी गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको हो।

६०० शय्याको अस्पताल र मेडिकल कलेज सञ्चालनका लागि पूर्वाधार निर्माण विकास समितिले २८ वटा संरचना बनाएको छ भने २३ वटा निर्माणाधीन अवस्थामा छन्। प्रस्तावित गेटा मेडिकल कलेजको भौतिक पूर्वाधार बने पनि हालसम्म अस्पताल सञ्चालन भने हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर