१४ जेठ २०८१, सोमबार

प्रधानमन्त्री प्रचण्ड र बंगलादेशका राजदूतबीच भेटवार्ता

  • २७ माघ २०७९, शुक्रबार
Image

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि बंगलादेशका राजदूत नोमान चौधरीले शिष्टाचार भेटवार्ता गरेका छन्। सोमबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय पुगेका हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आजको भेटमा दुई पक्षीय सम्बन्ध, जलविद्युत, व्यापार र कनेक्टिभिटी लगायतका विषयमा छलफल भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर