१८ मंसिर २०७९, आइतबार

रौतहट–३ बाट स्वतन्त्र उम्मेदवार प्रभू साह निर्वाचित

  • ८ मंसिर २०७९, बिहिबार
Image

रौतहट- रौतहट क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा सदस्‍यमा स्वतन्त्र उम्मेदवार प्रभु साह निर्वाचित भएका छन्। साहले स्वतन्त्र उम्‍मेदवार ओमप्रकाश जयसवाललाई ७ हजार २३७ मतान्तरले हराउँदै निर्वाचित भएका हुन्।

साहले ३२ हजार ४३७ मत पाउँदा उनका प्रतिस्पर्धी जयसवालले २५ हजार २०० मत ल्याए। यस्तै माओवादी केन्द्रका उम्‍मेदवार रविन्द्र पटेलले ३ हजार ६५८ मत पाए।

प्रतिक्रिया

सम्बन्धित खवर