१७ मंसिर २०७९, शनिबार

कञ्चनपुर–२ मा कांग्रेसको कम्ब्याक, तस्बिरमा हेर्नुहोस्

  • ८ मंसिर २०७९, बिहिबार
Image

काठमाडौं- नेपाली कांग्रेसका नेता एनपी साउद कञ्चनपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। उनले निकटतम  प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नरबहादुर धामीलाई ६ हजार ४५५ मतले पराजित गरेका हुन।

क्षेत्र नम्बर २ को निर्वाचन अधिकृत कार्यालयका अनुसार साउदले २८ हजार १ सय मत ल्याउँदा धामीको २१ हजार ६४५ मत पाएका छन्।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार झंकरराज जोशीले चार हजार ९३१, राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोकबहादुर सिंहले ३५१० मत पाए।






प्रतिक्रिया

सम्बन्धित खवर