१८ मंसिर २०७९, आइतबार

चितवन १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ढकाल निर्वाचित

  • ८ मंसिर २०७९, बिहिबार
Image

काठमाडौं- चितवन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल विजयी भएका छन्। हालै सम्पन्न गतगणना अनुसार ३४ हजार १८९ मत ल्याउँदै ढकाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

उनका निकटम प्रतिद्वन्द्वी सुरेन्द्र पाण्डेले २६ हजार ६०८ मत ल्याए। नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेलले २४ हजार ९९० मत पाएका छन्। पाण्डे नेकपा एमालेका उपाध्यक्षसमेत हुन्। पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर