१८ मंसिर २०७९, आइतबार

झापा ३ मा राप्रपा अध्यक्ष लिङ्देन विजयी

  • ८ मंसिर २०७९, बिहिबार
Image

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन झापाको क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा विजयी भएका छन्। उनले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई फराकिलो मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका हुन्। 

अध्यक्ष लिङ्देनले प्रतिनिधि सभामा दोस्रो यात्रा तय गर्दा ४० हजार ६४८ मत ल्याउन सफल भए। उता पराजित सिटौलाले ३७ हजार ३७२ मत ल्याए। 

प्रतिक्रिया

सम्बन्धित खवर