१९ वैशाख २०८१, बुधबार

ओखलढुंगाबाट कांग्रेसका रामहरि खतिवडा विजयी

  • ७ मंसिर २०७९, बुधबार
Image

काठमाडौं- ओखलढुंगाबाट नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडा विजयी भएका छन्। उनले ३३ हजार पाँच सय ५६ मत ल्याएर विजयी भएका हुन्।

यहाँ नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवार पराजित भए। यज्ञराजले जम्मा २६७३८ मत ल्याए। विजयी भएका खतिवडा कांग्रेस केन्द्रीय सदस्य हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर