१८ मंसिर २०७९, आइतबार

टोंगामा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

  • २६ कार्तिक २०७९, शनिबार
Image

काठमाडौं- टोंगामा शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार शुक्रबार अबेर राति टोंगाको समुन्द्रमा ७.१ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ।

सर्वेक्षणका अनुसार उक्त भूकम्प प्रशान्त महासागरीय द्वीपसमूह राष्ट्रको उत्तरपूर्वमा रहेको नेयाफु शहरको करिब २०० किलोमिटर दक्षिणपूर्वमा १० किलोमिटर (छ माइल) गहिराइमा परेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर