१९ असोज २०७९, बुधबार

मकवानपुरमा बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु

  • ६ असोज २०७९, बिहिबार
Image

हेटौंडा- मकवानपुरको भीमफेदीको जुरिखेतमा यात्रु बहाक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। बिहीबार दिउँसो काठमाडौंबाट हेटौंडा जाँदै गरेको बस जुरिखेतमा दुर्घटनामा परेको हो।

उक्त बस दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटना स्थलमा रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी वामदेव गौतमका अनुसार गम्भीर घाइतेहरूलाई काठमाडौं पठाउने तयारी भएको छ।

बसमा कति यात्रु थिए भन्ने बारे खुलेको छैन्। दुर्घटनाको विषयमा थप अनुसन्धान भइरको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर