१६ चैत २०८०, शुक्रबार

थप ५ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि

  • २ भदौ २०७९, बिहिबार
Image

काठमाडौं- नेपालमा थप ५ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर गरिएको २ हजार ८२ पिसिआर परीक्षणका क्रममा २ सय २४ जना र २ हजार ८ सय ४८ एन्टीजेन परीक्षणका क्रममा ३ सय १८ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोनाका कारण बिहीबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै थप ४ सय २१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७७ हजार ३ सय ५८ जनाको मृत्यु भएको छ।

हाल नेपालमा ५ हजार २ सय ६५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।  


 

प्रतिक्रिया

सम्बन्धित खवर