१५ चैत २०८०, बिहिबार

सरकारले बकर ईदमा दियो सार्वजनिक बिदा

  • २२ असार २०७९, बुधबार
Image

काठमाडौं - सरकारले आइतबार २६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। 

गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै आइतबार सार्वजनिक विदा दिएको जनाएको हो। बकर ईदको उपलक्ष्यमा सरकारले बिदा दिने निर्णय गरेको हो।


प्रतिक्रिया

सम्बन्धित खवर