१६ चैत २०८०, शुक्रबार

कैलालीमा चट्याङ लागेर किसानकाे मृत्यु

  • १४ असार २०७९, मङ्गलबार
Image

धनगढी - कैलालीमा चट्याङ परेर एक जनाको मृत्यु भएको छ।  

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका-५ का ४८ वर्षीय पुनाराम चौधरीको चट्याङ लागेर मृत्यु भएको हो।

मंगलबार बिहान गोदावरी नगरपालिका-३ मालाखेतीमा  रेडियन्ट ग्यास कम्पनी नजिक रोपाइँ गर्न गएका थिए।

साेही क्रममा उनको चट्याङ लागेर मृत्यु भएको कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर