७ वैशाख २०८१, शुक्रबार

मेयर बालेनले भेटे प्रधानमन्त्री देउवालाई

  • १८ जेठ २०७९, बुधबार
Image

लोक कलम सम्वाददाता,

 काठमाडौँ, १८ जेठ । 

प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौँ महानगरका नवनिर्वाचित मेयर बालेन्द्र साह(बालेन) बिच १८ गते बुधवार भेटघाट भएको छ । भेटघाटका क्रममा प्रधानमन्त्री देउवाले “तपाईले चमत्कार गर्नुभयो.. म खुशी छु र ५ वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुने छ.. मलाई २४ सै  घण्टा नै सम्झन सक्नुहुनेछ ।


महानगरको कार्यपालिकामा नि काँग्रेसको बहुमत छ बिकासको काममा सहयोग हुनेछ। फोहोर व्यवस्थापनको लागि जे जे उपाय छ लगाउनुहोला.. केन्द्र सरकार, मन्त्रालय, सडक बिभाग सबै बाट सहयोग हुनेछ। ”  कुरा बताएका छन् । 


प्रतिक्रिया

सम्बन्धित खवर