९ कार्तिक २०८३, आइतबार

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

  • १० जेठ २०७९, मङ्गलबार
Image

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुबै सदनलाई संयुक्त रुपमा सम्बोधन गर्दै बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।

बजेटमार्फत सरकारले स्वदेशी उद्योग र उत्पादन विशेष प्राथमिकता दिँदै आयात प्रतिस्थापन गर्ने नीति लिएको छ। शिक्षा, स्वास्थ्य तथा कृषि उत्पादनका क्षेत्रमा सरकारले विषेश जोड दिएको छ । ऊर्जा, पर्यटन, रोजगारी र पूर्वाधार विकासका क्षेत्र पनि सरकारको नीति तथ कार्यक्रमको प्राथमिकतामा छन् ।

                                              

 

प्रतिक्रिया

सम्बन्धित खवर