भरतपुर- भरतपुर महानगरमा रेणु दाहालले अग्रता कामय राखेकी छन्। ३ हजार १६८ मत गणना हुँदा गठबन्धन उम्मेदवार रेनुले १ हजार १७८ मत पाएकी छन्।
एमालेका विजय सुवेदी १ हजार ६८ मतका साथ पछिपछि छन्। रेणु र विजयको मत अन्तर एक सय १० छ।
स्वतन्त्र उठेका जगन्नथा पौडेलले ४११ मत प्राप्त गरेका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation