३१ असार २०८१, आइतबार

लोसपाका केन्द्रीय सदस्य यादव कांग्रेसमा प्रवेश

  • १३ चैत २०७८, आइतबार
Image

काठमाडौं - लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय सदस्य विजयकुमार यादव नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

आइतबार कांग्रेस मुख्य कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाले यादवलाई फूलमाला लगाएर पार्टीमा स्वागत गरेका छन्। यादव सप्तरी क्षेत्र नम्बर २ का हुन्। 

प्रतिक्रिया

सम्बन्धित खवर