३१ असार २०८१, आइतबार

गृह मन्त्री खाणद्वारा तरुण अध्यक्ष गुरुङलाई बधाई

  • ९ चैत २०७८, बुधबार
Image

काठमाडौँ- नेपाल तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरुङलाई गृह मन्त्री बाल कृष्णखाणले बधाई दिएका छन्। बधाई दिने क्रममा गृह मन्त्री खाणले स्व नेता कृष्ण प्रसाद भट्टराईले भन्नु भए जस्तै तरुण दल भातृ सस्था मात्रै हैन साथी सस्था हो तसर्थ आउदो निर्वाचनमा देश भरी नेपाली कांग्रसको पक्षमा माहोल बनाउनेछ भन्ने बिश्वाश लिएको छु।    


नेपाली कांग्रसको १४ औ महाधिबेशनमा नेपाल तरुण दलका अध्यक्ष जीत जङ्ग बस्नेत केन्द्रीय सदस्त निर्वाचित भए पछि उक्त पद रिक्त भएको थियो।  गुरुङ नेपाल तरुण दलको जिल्ला अध्यक्ष,केन्दीय सदस्य,पोखरा महाधिबेशनबाट केन्द्रीय कोषाध्यक्ष हुदै हाल केन्दीय अध्यक्ष चयन भएका हुन्।  


प्रतिक्रिया

सम्बन्धित खवर