३१ असार २०८१, आइतबार

किसुनजीको सम्झनामा दिप प्रज्वलन (तस्बिरहरू)

  • २० फागुन २०७८, शुक्रबार
Image

काठमाडाैं- पुर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको आज परेको ११औं स्मृती दिवसको अवसरमा दिप प्रज्वलन गरिएको छ। कृष्णप्रसाद भट्टराई अध्ययन केन्द्रको आयोजनामा गरिएको कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा लगायतका नेताहरू सहभागी भएका थिए । 











प्रतिक्रिया

सम्बन्धित खवर