१५ चैत २०८०, बिहिबार

प्रजातन्त्र दिवसको शुभकामना : पूर्वप्रधानमन्त्री प्रचण्ड

  • ७ फागुन २०७८, शनिबार

काठमाडौं-  आज ७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवस। १०४ वर्षे निरङ्‍कुस, जहानिया, तानाशाही र एकतन्त्रीय राणा शासनको अन्त्य गरी नेपालमा प्रजातन्त्र स्थापना भएको थियो। २००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्‍कुस राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ। राज्यशक्तिको स्रोत जनता हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई नेपालले स्थापित र कार्यान्वयन गर्न गरिसकेको छ। अर्थात मुलुकमा गणतन्त्र स्थापना भइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर